सगरमाथाको देश सगरमाथाको देश स्वाभिमानी नेपालीको देश हाम्रो देश प्योरो देश छ कति विशाल प्रकृतिको सुन्दर भूमि हो हाम्रो देश नेपाल स्गरमाथाको देश ‘‘‘‘‘।
रारा,मुस्ताङ लुम्विन...
क्रान्ति अझै बाँकी छ, निरन्तर अघि बढ्नु छ जनताको मुक्तिको सपना पुरा गर्नु छ
निरङ्कुश व्यवस्थालाई हामीले नै फाल्यौं संघियता गणतन्त्र हामीले नै ल्यायौं जनयुद्धको जगमा परिवर्तन धेरै भए जनताको चेतना माथि ...